"Education for Discipline"

न्यु मिलेनियम एकेडेमी

New Millennium Academy

📍 विरौटा, पोखरा–१७, कास्की 📞 ०६१–४५३३२८ / ४५०८०१
ESTD : 2000 AD

प्रथम त्रैमासिक परीक्षा तालिका — २०८३

First Term Examination Routine — 2083

मिति / Date : २०८३-०३-२२

आदरणीय अभिभावक ज्यू,
यस शैक्षिक सत्र २०८३ को पहिलो त्रैमासिक परीक्षा यही असार ३० गते सोमवारदेखि सञ्चालन हुन गइरहेको छ। बाबुनानीहरूलाई परीक्षामा सफलताको शुभकामना। परीक्षाको तालिका निम्नानुसार छ।

कक्षा टाइप गर्नुहोस् — सम्बन्धित हप्ता उजागर हुनेछ। Type a class to highlight its row.
साउन ०२ र ०३ गते विदा रहेको छ। Shrawan 02–03 are holidays.
कक्षा
Grade
मङ्गलवार
Tue · 03/30
बुधवार
Wed · 03/31
बिहीवार
Thu · 03/32
शुक्रवार
Fri · 04/01
सोमवार
Mon · 04/04
मङ्गलवार
Tue · 04/05
बुधवार
Wed · 04/06
10 (TEN) C. Maths सामाजिक अध्ययन Opt. Maths /
Env. Sci
Computer Science नेपाली English
9 (NINE) Opt. Maths सामाजिक अध्ययन नेपाली English C. Maths Science Computer
8 (EIGHT) Maths सामाजिक अध्ययन HP and CA नेपाली Science English पोखराको
सेरोफेरो
7 (SEVEN) Maths English /
Grammar
नेपाली /
व्याकरण
HP and CA Science सामाजिक
अध्ययन
Computer /
स्थानीय
6 (SIX) Science English /
Grammar
Computer /
स्थानीय
सामाजिक
अध्ययन
Maths HP and CA नेपाली /
व्याकरण
5 (FIVE) Maths HP and CA सामाजिक
अध्ययन
Computer /
स्थानीय
Science नेपाली /
व्याकरण
English /
Grammar
4 (FOUR) Maths नेपाली /
व्याकरण
English /
Grammar
सामाजिक
अध्ययन
Science HP and CA Computer /
स्थानीय
3 (THREE) Science English /
Grammar
नेपाली /
व्याकरण
स्थानीय Maths Computer /
G.K
सेरोफेरो
2 (TWO) Maths English Science स्थानीय नेपाली सेरोफेरो Grammar
1 (ONE) Maths English सेरोफेरो स्थानीय Science Grammar नेपाली
U.K.G नेपाली(O) English(O) Science(O) Social Std.(O) Maths(O+W) English नेपाली Science Social Std.
L.K.G English(O)
Science(O)
नेपाली(O) Social Std.(O) Maths(O+W) नेपाली English Social Std. Science
NURSERY CLASS CLASS CLASS CLASS English(O) नेपाली(O) Maths(O)
पुनश्च / Important Notes
  1. कक्षा–८ को Additional Maths र Computer Science विषयको परीक्षा २०८३-०३-२६ गते शुक्रवार बिहान १०:३० बजेबाट लिइनेछ।
  2. बाबुनानीहरूलाई परीक्षाको समयमा अन्य समयमा भन्दा विशेष ध्यान दिनुका साथै परीक्षाको लागि आवश्यक पर्ने सामानहरू पनि पठाइ सहयोग गरिदिनु होला।
  3. हिँडेर आउने स-साना बाबुनानीहरूलाई लिन आउने अभिभावक ज्यूहरू असार ३० गते देखि दिउँसो १:०० बजे विद्यालयमा आइदिनुहोला।
  4. स्कूल बस बिहान यथावत् समयमै आउनेछ। तर दिउँसो १:४५ बजे विद्यालयबाट छुट्ने छ।
  5. आफ्ना बाबुनानीहरूको २०८३ असारसम्मको बुझाउनु पर्ने सम्पूर्ण शुल्कहरू अनिवार्य रूपले बुझाइ दिनु भई विद्यालयलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।
Principal's Signature

Nripendraswar Acharya

प्रधानाध्यापक · Principal